Rule 20
पूर्व स्वीकृति लिनुपर्ने
कुनै व्यक्तिले संरक्षण क्षेत्रभित्र बैज्ञानिक अनुसन्धान सम्बन्धी काम गर्न चाहेमा प्रमुखको स्वीकृति लिएर गर्न सक्नेछ। प्रमुखले स्वीकृति दिंदा कुनै शर्त राखी वा नराखि अनुसन्धान गर्ने विषय र समय खुलाएर मात्र स्वीकृति दिनु पर्नेछ ।